September 25, 2009

बडा दशैं-२०६६ को हार्दिक मंगलमय शुभकामना!!!


Image Sorce: Click here 

विजया-दशमी २०६६ को उपलक्षमा यो ब्लगमा पाल्नुहुने समस्त माहानुभावहरु र परिवारजनमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु!!!


यहाँहरु सबैको जीवनमा सधैंभरी सुख, शान्ति, समृद्धि र सफलता छाईरहोस्!!!

 
Image source: Click Here

एउटा सानो कोसेलीको रुपमा, पोहरनै यो ब्लगमा टाँसिसकेको कविता "जब लुकी-लुकी चियाऊँछ रंगीन शरद" पाठ गर्दै बिदा हुन चाहन्छु यस पटक।

हस् त फेरि एक पटक तपाईँ र परिवारजनमा बडा दशैं-२०६६ को हार्दिक मंगलमय शुभकामना!!!







RANGEEN SHARAD - Basanta Gautam

16 comments:

badri said...

Thank you Basanta Jee
Wish you also HAPPY VIJAYA DASHAMI 2066!

चूडामणि/मणि said...

मेरो पनि दशैंको शुभकामना ! आगामी तपाईंको सृजनात्मक जीवन अझ सफल बनोस | धन्यबाद |

DEEPENDRA said...

Happy Vijaya Dashami to you and all the readers of this blog.

दीपक जडित said...

बडा दशैंको मंगल कामना - स परिवार वसन्तजीलाई तथा यस ब्लगका समस्त पाठकहरुलाई ।

Nepaliko Aawaz said...

tapailai ra yas blogma palnuhune samurna pathak harulai pani dashain ko shubhakamana .
yo dashainmaa sabaiko ghar pariwaarmaa sukha shanti ra sambriddhi chhaawosa .

आश्मा said...

मेरो पनि धैरै शुभकामना बसन्तदाइ भाबी र नानूलाई! यो दशैले सबैको मन्मा प्रसन्नता ल्याओस् !!

सूर्य/सिकारु said...

बिजया दशमीको उपलक्ष्यमा सम्पूर्ण ब्लगर मित्रहरु लगायत देश-विदेशमा रहनुभएका सबै नेपालीहरुमा हार्दिक
मंगलमय शुभकामना ब्यक्त गर्दछु , दुर्गा माताले सबैको सधै कल्याण गरुन, मेरो शुभकामना .......

Milan said...

मेरो तर्फबाट नि मंगलमय शुभकामना

talkingforum said...

Basant brother, Wish you a very Happy Vijaya Dashami. I read your earlier post also on KP Oli's visit to Japan. You have written an excellent post. I was thinking to comment there but since this is Dashain time, I thought again why to lose time unnecessarily there.

Wish you a Subha Vijaya Dashami once again!

समीर छेत्री said...

बसन्त जी हजुरलाई पनि बडा दशैंको हार्दिक मंगलमय सुभकामना ////////////

kshama said...

Dhanywaad ! Aapko bhee is tyohar parv kee dheron shubhkamnaye!

Asha said...

विजयादशमीको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना...

कृष्णपक्ष उज्यालोको खोजिमा said...

जब लुकी लुकी चियाउछ रंगीन शरद!
ए मेरो देश !
हेर तिम्रो मिहिन स्पर्शले मात्तिएको म
तिमीसंग्को मेरो प्रेम कथा निस्फिक्री वेपर्वाह
यी घुम्ती घुम्तीलाइ सुनाइरहेको
घुम्ती कुरेर बसेका वस्ती वस्तीलाइ सुनाइ रहेको !


विजया दशमीको हार्दिक मंगलमय शुभकामना !

Jotare Dhaiba said...

बडादशैको अवसरमा वसन्तज्यू, परिवारजन, ब्लगका समस्त पाठक मित्रहरूलाई शुभ कामना ! पलहरू सुखमय रहून् ।

TRUE LIFE'S JOURNEY said...

Thanks! happy dasai to you too!

Basanta said...

सबैलाई हार्दिक धन्यबाद! आशा गर्छु यहाँहरु सबैको दशैं उल्लासमय रह्यो। सबैको जय होस्!

Post a Comment

Related Posts with Thumbnails