अचेल सधैं पाँच दिनमा केहि न केहि टाँस्ने गरिएको यो ब्लग यस पटक हप्ते हुन पुग्यो। नयाँ कुरा लेख्न नभ्याएपनि 'अड्को-पडको तेलको धूप" गर्न भनेर राखिएका कुरा थिए, झण्डै टाँसिसकेको पनि थिएँ; तर जता हेर्यो उतै, जे पढ्यो त्यतै तीजकै कुरा मात्र। यस्तो बेलामा अरु कुरा राख्दा अप्रासंगिक होला भनेर ब्लगलाई पनि माईत पठाईदिएँ मैले, तीज मनाउन:) गफै त हो:)
यस पटकलाई नागोयाको तीज कार्यक्रमका केहि तस्बीरहरु।
KU Music Band in Final
1 hour ago


15 comments:
Convey my regards to bhauju.
Sudeep Hada
हैन बसन्त ब्रो, तपाईंलाई त देख्दिन म त ? बिजुलि पानी चढाएर नाच्छु भन्नुहुन्थ्यो त ;)
प्रणाम: अवस्तु।
अस्तिकै हलमा जस्तो छ।
अनि, छोरीलाई चाहिं तीज लागेन? खै, देख्तिन नि त!
-- कुमार
खुब रमाइलो भएको रहेछ है :)
तपाइँ नाच्नु भो कि भएन थाह भएन, तर म नाच्न पाइँन । हेराै मित्रहरू बोस्टनको तीज ।
nepalimanharu.com
Hehehe....
kasto ramailo guff....blog lai maita pathaunu bhayeko ramailo...
तीज कार्यक्रम जेहोस रमाइलै भएछ | ढिलै भए पनी मेरो पनी शुभकामना छ है - बसन्त जी !
रमाईलो भएछ त दाइलाई पनि तीजमा !!!!!!!
परदेशमा नै भएपनि निकै रमाइलो गरी तीज मनाउनु भएछ बसन्त जी तपाईंले टाँस्नु भएको तस्विरहरुबाट पनि अनुमान गर्न सकिन्छ ,सार्है राम्रा रहेछन् ।
Nice photographs! Thanks for sharing.
सधै घरमा मात्रै बसिरहेको ब्लगलाई माइत पठाएर राम्रै गर्नुभएछ बसन्त जी नत्रभने यस्ता रमाइला तस्बिरहरु हेर्न कहाँ पाउनु?
कतै नजाने बाटो माइती सम्म पुगेर नाचेको दृश्य हेर्न खुब रमाइलो हुनेरहेछ ।
nice post!
रमाईलो पो गर्नु भएछ तीजको बेलामा र राम्रै जमघट भएको रहेछ। nice post.
सबैलाई धन्यबाद! जवाफी प्रतिकृया लेखौंला भन्दा-भन्दै मेसै परेन।
हावा ब्रो, एक राऊण्ड त नाच्या' हो। कुनै साथीहरुको क्यामेरामा छ कि कुन्नि फोटो।
कुमारजी, छोरी त्यतै थिई। मेरो क्यामेरामा परिनछे यो सामूहिक फोटो लिँदा। अरु फोटाहरुमा छे।
Post a Comment